बाजुराका यी ३ मतदान केन्द्रमा मतदान स्थगित
बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । राजनीतिक दलहरुबीच विवाद भएपछि बाजुराका ३ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्र, बुढीनन्दा-५ र बुढिगंगा नगरपालिका-८
....