बाबुराम भट्टराईले प्रमुख दलहरुको चुनावी घोषणापत्र फूलबुट्टा भरे जस्तो भनेपछि..
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रमुख दलहरुको चुनावी घोषणापत्र पढ्दा ’के गर्ने’भन्नेबारे त निकै फूलबुट्टा भरेको देखियो बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
भट्टराईले प्रमुख दलहरूले जनतालाई झुक्याएको बताएका छन् । उनले प्रमुख दलका घोषणापत्रमा गर्ने कामब ...