एमालेले दिएन भीम रावल र घनश्याम भूसाललाई टिकट
नेकपा एमालेका नेता भीम रावल र पूर्व उपमहासचिव घनश्याम भूसालले टिकट नपाउने भएका छन् । एमाले नेता रावलको क्षेत्र अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।
झपट नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए । उनी एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज हुन् । पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक् ...