प्रतिनिधिसभा बैठक – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।आज (आइतबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु हुने भनेपनि प्रतिनिधिसभा अघि कार्यव्यवस्था समितिको बैठक बसेको हुनाले बैठक ढिलो गरी सुरु भएको हो ।
आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार ...