प्रतिनिधिसभाको बैठक सुरु – LIVE
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बोलाइएको हो ।
आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ...