प्रधानमन्त्री संसदीय समिति बैठकमा नगएपछि…
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नहुने भएका छ । आज (आइतबार) बिहान १० बजेको लागि समितिले प्रधानमन्त्री देउवालाई छलफलको लागि बोलाएको हो ।
अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी), परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहे ...