पौडेललाई रिजालको प्रश्न : तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?
नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् । आज(मंगलबार) प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै रिजालले यस्तो बताएका हुन् ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर ...