ललितपुरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार चिरीबाबुले सात हजार ७०२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् । उपमेयरमा एमालेकी मञ्जलीले तीन हजार ९ ...