काठमाडौँ मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता कायमै
काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले र उपमेयरमा नेकपा एमालेको सुनिता डंगोलले अग्रता कायमै रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा अहिलेसम्मकाे मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार शाहले २६०१ मत पाएका हुन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४१५ मत पाएका छन् भने गठबन्ध ...