नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षकको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । आज (शुक्रबार)प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०७९ वैशाख महिनादेखिको तलब,
....