प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता, के भयो कुराकानी ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री बीच भेटवार्ता भएको हो ।
गृहमन्त्री खाँण प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । भेटवार्तामामा समसामयिक राजनीतिक विषय, स्थानीय ...