राष्ट्रियसभा सदस्यको शपथ ग्रहण आज
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज (शनिबार) हुँदैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण हुनेछ ।
गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भएका थिए । छ वर्षे कार्यकालका लागि निर्वाचित १९ जना सदस्यले आज राष्ट्रि ...