एमसीसी फागुन ६ को संसद बैठकमा टेबुल हुन्छ : कानूनमन्त्री बडू
कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा टेबुल हुने बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क
....