२८ सहसचिवको सरुवा, को कहाँ पुगे ?
सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेका हुन् ।
मन्त्रालयको निर्णयअनुसार सबैभन्दा बढी १८ जन ...