कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै
सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। विहीबार बस्न लागेको कार्यसम्पादन समिति बैठकका लागि अजेन्डा तय गर्न पदाधिकारी बैठक बस्न लागेको एक नेताले बताए।
बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसिसी प्रवेशलगायत विषय ...