आज कति संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण
पछिल्लो चौबीस घण्टामा नेपालमा १३८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ जना र दुई हजार ८०८ ...