ओमिक्रोनले विश्वभर बढ्न थाले कोरोना संक्रमित, एकै दिन ११ लाख ७८ हजारमा संक्रमण पुष्टि
ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना संक्रमणदरमा उच्च वृद्धि भएको छ । विश्वभर एकै दिन ११ लाख ७८ हजार कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा २ लाख १९ हजार, बेलायतमा १ लाख ६२ हजार ५००, अमेरिकामा १ लाख ६१ हजार ३०० र इटलीमा १ लाख ४१ हजा
....