एमसीसीको विषयमा यसो भने उपेन्द्र यादवले
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताए ।
पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज(बुधबार) परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,' पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय ...