ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन्ः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । अहिले संसदको प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेको उल ...