सर्वदलीय बैठक सुरु, यस्ता छन् मुख्य एजेन्डा
सर्वदलीय बैठक सुरु भएको छ । आज (आइतबार) को लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका थिए ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद
....