कांग्रेस सभापतिको लागि भएको मतदानमा २१ सय मत खस्यो, मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको चुनावमा अहिले मतदान भइरहेको छ । बेलुकी साढे ६ बजेसम्म दुई हजार एक सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा ...