एमाले राप्रपासँग सहकार्य गर्न तयार छः ईश्वर पोखरेल
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि एमालेसँग सहकार्य गरेर अघि बढन राप्रपाका नेताहरूसँग प्रस्ताव गरेका छन् । काठमाडौंमा बुधबार आयोजित राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा शुभकामना
....