विभागद्वारा दुई फर्मलाई जरिवाना
नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरी कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई फर्मलाई जरिवाना गरेको छ ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले मछिन्द्रनाथ किराना स्टोर डिल्लीबजार ...