काँग्रेसले बहुमत ल्याउने डरले फेरि वाम एकताको तयारी, राजनीतिक भविष्य सुनिश्चित गर्न नेताहरूको दौडधुप
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन टुक्रा भएपछि नेपालको राजनीतिक समीकरणमा उथलपुथल भएको छ । पाँच वर्ष प्रतिपक्षमा रहने बताउँदै आएको नेपाली काँग्रेस सत्ता संहाल्ने अवस्थामा मात्र आएको छैन, आगामी निर्वाचनमा बहुमत ल्याउने सम
....