नेपाल बारले गर्यो यस्तो निर्णय
आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । आज बैठक बस्दै बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने निर्णय गरेको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको 'गरिमा राख्न नसकेको' बताउँदै राजीनामा मात्र विकल्प रहे ...