प्रधानन्यायायाधीशविरुद्ध बारले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम, दियो यस्तो अल्टिमेटम
नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले केन्द्रीय समिति बैठकले प्रधानन्यायाधीशबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।
बारले कात्तिक १४ देखि १७ गतेसम्म ...