एकीकृत समाजवादीले तोक्यो चार मन्त्रीको जिम्मेवारी, रामकुमारीलाई पर्यटन, विरोधलाई स्वास्थ्य
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेका चार मन्त्रालयमा पठाउने नाम टुंगो गरेको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले चारै मन्त्रीको नाम टुंग्याएका हुन्।
जसअनुसार संस्कृति, पर्यटन तथा नागरिक उ
....