यसरी भयो मन्त्रालयको भागवण्डा, शीर्ष नेताहरू सरकारमा सहभागी नहुने, लोसपालाई २ मन्त्रालय
सत्ता गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डललाई पूर्णता दिन सक्रिय बनेका छन् । सरकार गठन भएको ७२ दिनसम्म मन्त्रीहरू नियुक्त गर्न नसकेपछि मन्त्रालयगत काम कारबाहीमा असर परेपछि देउवासहित सत्तापक्षका शीर्ष नेताहरू मन्त्री नियुक्तिको गृहकार्यमा जुटेका हुन् । गठबन्धनमा मन्त्रालय भागवण्डामा सहमति जुटेकोले आज ...