एमालेको अवरोधकाबीच विनियोजन विधेयक पारित
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पारित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक, २०७८’ पारित भएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहि
....