एमालेले पूर्णकालीन नेता कार्यकर्तालाई मासिक तलब दिने
नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ । 'पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ,' प्रतिवेदनमा भनिएको छ, 'पार्टीका नेता वा कार्यकर्तालाई काममा ...