कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यता विवाद
अन्ततः नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । २० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई सार्वजनिक भइसकेको छ भने बाँकी १३ जिल्लाको सदस्यता विवाद टुंगो लगाइएको नेताहरुले बताए ...