बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी
बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी)ले सरकारको दाबी गर्ने भएको छ। एमालेमा रहेका १२ सांसदसले एकीकृत समाजवादीमा सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन्। एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, 'प्रदे
....