महाधिवेशनमा सभापतिको एकल उम्मेद्वार तय गर्न पौडेल पक्षको छलफल चाक्सीबारीमा
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, प
....