बाबुरामले सरकारसमक्ष गरे यस्तो माग
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्तै स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्न नहुने बताएका छन्
....