रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आज(बुधबार) पदबाट राजीनामा दिएका हुन् ।
उनलाई महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पद
....