निर्वाचनसम्म सहकार्य गर्न सत्ता गठबन्धन तयार, नेपालको भविष्य एमालेमा राम्रो कि गठबन्धनमा ?
सत्ता गठबन्धनले आफ्नो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन शीर्ष नेताहरूले आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझ ...