गठबन्धनका नेताहरूसँग प्रधानमन्त्री देउवा रूष्ट, एकाएक दिए राजीनामाको चेतावनी
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भनेकी थिइन्– कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उनको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उनको रिस घरमा मात्र होइन, बेल
....