जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
लुम्बिनी प्रदेशसभामा सहभागी जनता समाजवादी पार्टी (जसपा)का तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।
पदमुक्त हुने मन्त्रीहरुमा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पु
....