ठाकुर पक्षलाई झड्का, सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, यादव पक्षले पाउने भयो जसपाको आधिकारिकता
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर ...