सर्वोच्चले पुनर्बहाली गरेका कर्णाली एमालेका तीन सांसद पुनः निलम्बित
नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो ।
प्रदेश सभा
....