प्रधानमन्त्री बन्ने चर्चाको विषयलाई लिएर महन्थ ठाकुरले दिए यस्तो प्रतिक्रिया
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले जारी गतिरोधको निकास दिने दाबी गरेका छन् ।सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए ।
उनले अघि भने, ‘जारी गतिरोधक ...