ओलीविरुद्ध नेपाल समूहले दायर गरेको रिटको आज सुनुवाइ हुने
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा सोमबार पनि सर्वोच्च अदालतको पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो आइतबार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो । तर, आइतबार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमबारलाई ...