प्रधानमन्त्रीलाई सभामुखको जवाफ-‘देशको हितविपरीत काम गर्दिनँ, जस्तोसुकै जोखिम उठाउन तयार छु’
सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्। नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु। म जतिबेला जिम्मेवारीमा रहन्छु, मैले खाएको शपथअनुसार देश र ज ...