यी १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र घोषित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौंसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ । मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्लालाई अति प्रभावित भनी वर्गीकरण गर्ने निर्णय गरेको जनाएको हो ।
साथै मन्त्रालयले कोभिड संक ...