पत्रकार महासंघको चुनावमा चौतारी हारेपछि शंकर पोखरेलले दिए यस्तो प्रतिक्रिया
भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री केपी ओलीनिकट प्रेस चौतारीको प्यानल हारेसँगै आम चुनाव पनि यस्तै हुने अनुमान गर्न थालिएपछि ओलीनिकट एमाले नेता शंकर पोखरेलले प्रतिवाद गरेका छन्।
चौतारीबाट अध्यक्षको उम्मेदवार निर्मला शर्माको प्यानललाई नै पराजित गर्दै कांग्रेस, एमालेको मा ...