कारबाहीमा परे माओवादी केन्द्रका यी दुई सांसद
माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गरेको जानकारीसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । दुवैजना एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेको हो ।
न्यौपाने रुपन्देही १ (ख) बाट निर्वाचित भएका थिए । उनी प्रदेश संसद्मा अर्थ, उद्योग तथ ...