नयाँ सरकार गठनको लागि प्रचण्डको सक्रियता, देउवा र भट्टराईसँग गरे भेटवार्ता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि पहल शुरु गरेका छन् । गत आइतबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका प्रचण्डले सोही लयमा नयाँ सरकार गठनबारे कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा ...