ओलीको पत्रपछि भीम रावलको आक्रोश : ‘सांसद पद गए जाओस् ओलीका अगाडि झुक्दिन’
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गरेका छन् । उनले ऐन, कानुन र संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने पार्टी
....