फुट्न लागेको हो जसपा ? पूर्वराजपा समूहले गर्यो छुट्टै भेला
जनता समाजवादी पार्टी (जसपा)मा पूर्व राष्ट्रिय जनता पार्टी (राजपा)बाट आएका नेताहरूको छुट्टै भेला गरेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा भएको उक्त समूहको भेलामा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र
....