संसदीय दल बैठकमा नआए खनाल र नेपालबाटै कारबाहीको सुरुवात गर्ने ओलीकाे तयारी
एमाले अध्यक्ष केपी ओली पक्षले आज संसदीय दलको बैठक डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने गरी बैठक बोलाइएको हो । एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालको समूह काठमाडौंमा राष्ट्रिय भेलाकै क्रममा छ । हिजो
....